भन्सार एजेन्टकाे लाइसेन्स परीक्षामा साेध्न सक्ने महत्वपुर्ण वस्तुगत प्रश्नाेत्तरहरू। भाग -3

Аватар автора
Вебинары и семинары по управлению и образованию
यस भिडियाेमा अर्थ मन्त्रालय अन्तगर्तकाे भन्सार विभागले अाह्वान गरेकाे भन्सार एजेन्टकाे लाइसेन्सकाे परीक्षामा साेध्न सक्ने महत्वपुर्ण प्रश्नाेत्तरहरूकाे बारेमा चर्चा गरिएकाे छ । In this video material it has been discussed about multiple choice questions (MCQ) that could be asked in the customs agent license examination will be held 22 jesta 2078 in Kathmandu valley. भन्सार एजेन्टकाे लाइसेन्स परीक्षासँग सम्बन्धित महत्वपुर्ण शब्दावली तथा वस्तुगत प्रश्नाेत्तरहरू । ttps://youtu.be/agGNHY5h120 भन्सार एजेन्टकाे लाइसेन्स परीक्षामा साेध्न सक्ने महत्वपुर्ण वस्तुगत (MCQ) प्रश्नाेत्तरहरू । भाग २ भन्सार एजेन्टकाे लाइसेन्स परीक्षामा साेध्न सक्ने महत्वपुर्ण वस्तुगत (MCQ) प्रश्नाेत्तरहरू । भाग 1 अन्तराष्ट्रिय व्यापारमा प्रयाेग हुने शब्दावली (Incoterms) भनेकाे के हाे ? यी कति प्रकारका छन ? भन्सार एजेन्टको लाइसेन्स परीक्षामा सोधिने भन्सार सम्बन्धि नेपालकाे संविधानमा भएका व्यवस्थाहरू। भन्सार एजेन्टकाे परीक्षामा कुन कुन विषयवस्तुमा अाधारित रहेर प्रश्न साेधिन्छन ? लिखितकाे अंकभार कति ? भन्सार एजेन्ट के हाे ? याेग्यता के कति चाहिन्छ ? उमेर हद कति हाे ? कहिले सम्म अावेदन दिन सकिन्छ ?

0/0


0/0

0/0

0/0